श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि आवेदन माग (सूचना सहित)

इच्छुक विद्यार्थीहरुले फागुन १४ गतेदेखि चैत ८ गतेसम्म फारम भर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह एमआईटी र एमएमएस विषयमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।

समेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठन पाठन गरिने मास्टर इन इन्फरमेशन एमएससी एमएमएस विषयका लागि आवेदन माग गरेको हो । इच्छुक विद्यार्थीहरुले फागुन १४ गतेदेखि चैत ८ गतेसम्म, देब्बर दस्तुरमा चैत ९ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

सूचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार