श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रचण्ड र बाबुरामका विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने सहमति

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच तालमेल गरेर आगामी चैत ५ को स्ववियु निर्वाचनमा भाग लिने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल गर्ने सहमति भएको छ ।

सोमबार अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच तालमेल गरेर आगामी चैत ५ को स्ववियु निर्वाचनमा भाग लिने सहमति भएको हो । दुई संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चासिंह र नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

यी दुई विद्यार्थी संगठनबीच एउटै घोषणा पत्र, एउटै संगठन र एउटै उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने सहमति पत्रमा उल्लेख छ । स्ववियू चुनावलाई राजनीतिक वृत्तमा मिनि चुनावको रुपमा लिइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार