काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक अन्तिम समयमा आएर परीक्षा तालिका संशोधन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा प्रणाली अनुसार २०७९ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित २०७९ तथा आंशिक २०७९ को परीक्षा दिने परीक्षार्थीको निम्नकार्यक्रमअनुसार परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय १२ः०० देखि ३ः०० सम्म हुनेछ । यो यसअघिको तालिका संशोधन हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया