श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्नातक तह (BBA) प्रथमसत्र नियमित परीक्षाको नतिजा प्रकाशित, (परीक्षाफल हेर्नुहोस्)

Bachelor of Business Administration (BBA) कार्यक्रमको प्रथमसत्रको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो ।

त्रिवि परिक्षा नियन्त्रण कार्यालयका अनुसार व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको परीक्षाफल जारी गरिएको छ ।

त्रिविका अनुसार Bachelor of Business Administration (BBA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो । आफ्नो परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोला ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार