काठमाडौंः चिकित्सा शिक्षा आयोगले एमबिबिएसको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले चिकित्सा शिक्षा स्नातक तह (MECEE- 2023) को MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया