श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्ववियु निर्वाचन : नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो र अखिल क्रान्तिकारी तेस्रो (सूचीसहित)

यी हुन् नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले हालसम्म जितेका कलेजहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्म नेविसंघले ११२, अनेरास्ववियुले १०२ र  अखिल क्रान्तिकारीले ६६ वटा कलेजमा स्ववियु निर्वाचन जितेका छन् ।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले कतिपय ठाउँमा पुरै प्यानल त कतिपय ठाँउमा संयुक्त रुपमा बिजयी भएका छन् । कतिपय बिजयी भएका कलेजहरुमा विभिन्न विद्यार्थी संगठनले बिजयी भएको दाबी गरेपनि केही क्याम्पसहरूको मत गणनाको अन्तिम मत परिणाम अझै आइसकेको छैन । जसले गर्दा यसमा अझै केही बढ्ने देखिन्छ ।

नेविसंघ बिजयी भएका ११२ कलेजहरुको सूचीः

अनेरास्ववियु बिजयी भएका १०२ कलेजहरुको सूचीः

अखिल क्रान्तिकारी बिजयी भएका ६६ कलेजहरुको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया