श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कााठमाण्डौः एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने भएको छ ।

यो फिचर मर्मतसम्भार मात्रै नगरेर बग फिक्स गर्ने र सम्पूर्ण रुपमा डिभाइसको प्रस्तुतीमा सुधार गर्ने गर्दछ । कम्पनीले डन नामक फिचर अन्र्तगत प्रयोगकर्ताहरुले चाहेको विभिन्न अरु फिचरहरु पनि सार्वजनिक गर्ने भएको छ । आइओएसको आईम्यासेजमा नयाँ होम, च्याट रुम र एआर च्याट फिचरहरु पनि सार्वजनिक हुने भएको छ ।

ब्लुमबर्गमा लेख्दै मार्क गरम्यानले आइओएस १७ मा भन्दा विभिन्न नयाँ र इनोभेटिभ फिचरहर आउने दावी गरेका छन् । उनले फिचरहरुको विस्तृत जानकारी नदिएपनि यसले प्रयनेगकर्ताहरुको माग पुरा गर्ने भनेर बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार