वैशाख १५, २०८१ शनिबार April 27, 2024

चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेकोे तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि खुलेको छ।

आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि ताला खुलेको हो।

विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै आज विहान क्याम्पस प्रमुख साहको कार्यकक्षमा ताला लगाएको थियो। जसले गर्दा नियमित भईरहेको परीक्षा प्रभावित हुने भएकाले तत्काल निर्वाचन गर्ने सहमति पछि ताला खाेलिएको वताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार