असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना महामारी नियन्त्रणका लागि नेकपाका युवा नेता सरल सहयात्रीका ६ सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता जनसांस्कृतिक महासंघ नेपालका सहअध्यक्ष सरल सहयात्रीले स्थानिय सरकारलाई कोरोना भाइरस (कोभिड—१९) नेपालमा फैलिदो अवस्थामा यसलाई रोकथाम तथा नियन्त्रण साथै जनस्तरमा जनता र स्थानिय निकायले अपनाउनुपर्ने विभिन्न विषयमा सुझाव दिएका छन् ।

स्थानीय स्वास्थ्यकर्मीको मनोबल उठाऔँ, स्थानीय स्तरमा आर्थिक कोष खडा गरौँ, मेडिकल सामग्रीहरु स्टोर गरौँ, खाद्यान्न स्टोर गरौँ, प्रत्येक टोलमा राजनीतिक पार्टीहरुले अनुशासित स्वयंसेवक बनाऔँ, सम्भावित खतराका लागि लोकल गाडी र चालकहरुलाई एम्बुलेन्सको रुपमा तयार राखौं लगायतका विषयमा सुझाव दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया