असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना भाइरसले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै छैन : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् । उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’

नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको पाएको उनले सुनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया