असार ३०, २०८२ सोमबार July 14, 2025

गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान

विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारका लागी आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।

शुक्रबारदेखि विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पूर्णता पाएसँग आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुन लागेको हो ।

विनियोजन विधेयक टेबल गरेपछि अर्थमन्त्री मगरले बजेटमाथिको सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नेछन् । शुक्रबार नै प्रदेश सभाले नियमावली समितिको कार्यविधि पनि थप्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार