मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा विश्वकप महिला फुटबलमा आज चार खेल हुँदै

दक्षिण कोरिया मोरोक्को, स्विटजरल्याण्ड र न्युजिल्याण्ड तथा नर्वे र फिलिपिन्स तथा जर्मनी र कोलम्बिया भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : फिफा विश्वकप महिला फुटबलमा आज चार खेल हुदैछन्।

आज दक्षिण कोरिया मोरोक्को, स्विटजरल्याण्ड र न्युजिल्याण्ड तथा नर्वे र फिलिपिन्स तथा जर्मनी र कोलम्बिया भिड्न लागेका हुन्।

समुह एच मा रहेका दक्षिण कोरिया र मोरोक्ककोबिचको खेलमा बिहान सवा १० बजे अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा हुनेछ। यी दुवै टोली अंक बिहान छन्। जर्मनी र कोलोम्बिया पहिलो र दोस्रो स्थानमा छन्।

यस्तै समुह ए मा रहेका स्विटजरल्याण्ड र न्युजिल्याण्डबिचको खेल आज न्युजिल्यण्डस्थित फोर्सिद स्टेडियममा दिउँसो पौने १ बजे शुरु हुनेछ।

दिउँसो पौने १ बजे नै समुह ए कै नर्वे र फिलिपिन्सले इडनपार्कमा खेल्दैछन्।

समुह ए मा स्विटजरल्याण्ड अंक तालिका पहिलो स्थानमा छ । न्युजिल्याण्ड दोस्रो स्थानमा रहँदा फिलिपिन्स तेस्रो नर्वे अन्तिम अर्थात चौथो स्थानमा छ। आजै जर्मनी र कोलम्बिया पनि आमने सामने हुँदैछन्। यी दुईबीचको खेल  अस्ट्रेलियामा सवा ३ बजे सुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार