मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप – इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ। बिस्बेन स्टेडियममा सोमबार भएको खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि खेल गोलरहित बराबरीमा सकिएपश्चात् नतिजाको लागि टाइब्रेकर रोजिएको थियो।

England through to World Cup quarter-finals after beating Nigeria in  shootout | Reuters

खेलको ८७औँ मिनेटमा लाउरेन जेम्सले रातो कार्ड पाएसँगै इङ्ल्यान्ड १० खेलाडीमा सीमित भयो। तथापि, नाइजेरियालाई गोल गर्नबाट रोक्दै इङ्ल्यान्डले पेनाल्टीमा बाजी मार्‍यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार