मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : फ्रान्सले मोरोक्कोलाई ४-० गोलले हरायो

क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा फ्रान्सलाई जिताउन युजेनी लि सोमेरले २३औं र ७०औं दुई गोल गर्नुभयो । यसअघि केन्जा डेलीले १५औं र काडियाटोउ डियानीले २०औं एक एक गोल गर्नुभयो ।

फिफा महिला विश्वकप फुटबल : फ्रान्स क्वार्टरफाइनलमा

खेलभर फ्रान्सको दबाब झेलेको मोरोक्कोले गोल फर्काउन सकेन । क्वार्टरफाइनलमा फ्रान्सले आयोजक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सको खेलसँगै क्वार्टरफाइनल जारी विश्वकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ ।

क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार