काठमाडौंः फिफा महिला विश्वकप २०२३ को फाइनलमा आज स्पेन र इंग्ल्याण्डले खेल्दैछन् ।
स्पेन र इंग्ल्याण्डबीचको खेल दिउँसो पौने ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा सुरु हुँदैछ । स्पेनले स्विडेन र इंग्ल्याण्डले आयोजक अष्ट्रेलियालाई हराएर उपाधि नजिकै पुगेका हुन् ।

दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । यसपटकको महिला विश्ककपमा क्वार्टरफाइलदेखि नै नयाँ टोली मात्रै रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया