मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

फिफा विश्वकप छनोटमा अर्जेन्टिना ब्राजिल विजयी

ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ब्राजिल विजयी भएका छन्।

बुधबार विहान सम्पन्न भएको अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले पराजित गर्‍यो। अर्जेन्टिनाका लागि इन्जो फर्नान्डेजले ३१ मिनेटमा, निकोलास टाग्लिआफिकोले ४२ मिनेट र निकोलास गोन्जालेजले ८३ मिनेटमा गोल गरे।

Argentina vs Brazil: Head To Head, Last 10 Matches, Statistics, FIFA World  Cup 2022 Groups, And World Cup Prediction

यता ब्राजिलले पेरुलाई १-० गोलले हरायो। ब्राजिलको जितमा मार्किन्होसले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार