मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक सेमिफाईनलमा

ग्रिन्ल्याण्डले प्रिथिवीलाई ५९ – ४९ अंकले पराजित गदै सेमिफाईनल यात्रा तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईज तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

आज भएको क्वाटरफाईलनमा आयोजक ग्रिन्ल्याण्डले प्रिथिवीलाई ५९ – ४९ अंकले पराजित गदै सेमिफाईनल यात्रा तय गरेको हो । ग्रिनल्याण्डको जितमा महेन्द्र के.सी.को २० अंकको योगदान रह्यो । अर्को खेलमा भ्याली पब्लिकले सुनिल पौडेलको १९ अंक मद्धतले पञ्चायनलाई ६५–५५ अंकले पराजित गर्दै सेमिफाईलन प्रवेश गरको संयोजक पुर्ण न्यौपानेले बताए ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गल्र्स तर्फ प्रिथिवीले त्रिकोणलाई २७–१७ ले पराजित ग¥यो ।

प्रिथिवीको जितमा बविता घिमिरेको १० अंकको योगदान रह्यो । केभिकेएसएसले सुष्मा आलेको ९ अंक मद्धतले आयोजक ग्रिनल्याण्डलाई २९–१९ ले हरायो । यसैगरि गोल्डेन पिकले सुविन तामाङ्गको १९ अंकको योगदानमा टिआईएलाई ६२–५४ अंकले पराजित ग¥यो ।

भ्याली पब्लिकले काठमाण्डौ ग्लोबललाई ४४–३४ अंकले हराउँदा लोरिशा गौचनको १४ अंकको योगदान रह्यो । यस्तै नेघा शाहको ८ अंक मद्धतमा सत्य साई स्कुलले रिब्स ए लाई २२–१४ अंकले हराउन सफल भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार