मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एक दिवसीय क्रिकेटमा इग्ल्याण्डमाथि न्युजिल्याण्डको सहज जित

२८३ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले ३६.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एक दिवसीय क्रिकेट विश्वकप २०२३ को उद्घाटन खेलमा न्युजिल्याण्डले इग्ल्याण्डमाथि सहज जित निकालेको छ। २८३ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले ३६.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

न्युजिल्याण्डका लागि डेभन कन्भेले नटआउट १५२ रन तथा रचिन रविन्द्रले नटआउट १२३ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो।

इग्ल्याण्डका लागि जो रूटले ८६ बलमा ७७ रन तथा जोस बट्लरले ४२ बलमा ४३ रन बनाएका थिए। भारतमा बिहीबारदेखि क्रिकेट विश्वकप २०२३ प्रतियोगिता सुरु भएको छ। गुजरातस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा उद्घाटन खेल भएको हो। प्रतियोगिताको अर्को खेल शुक्रबार पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार