मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप क्रिकेटः पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

हैदराबादमा भएको दिवारात्रि खेलमा पहिले ब्याटिण् गरेको पाकिस्तानले २८७ रनको चुनौतीपूर्ण लक्ष दिएको थियो ।

World Cup 2023, PAK vs NED Highlights: Pakistan win easy after poor batting

जवाफमा नेदरल्यान्ड्सको टिम ४१ ओभरमा २०५ रन बनाउँदै अलआउट भएको थियो ।यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार