मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप फुटबल प्रारिम्भक छनौट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

छनौट चरणको दोस्रो खेल आगामि मंगलवार लाओसमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वकप फुटबल छनौटको प्रारिम्भक चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टीमले एक एक गोल गरेका हुन् । खेलको पहिलो हाफमा लाओसले गोल गरी अग्रता लिएकोमा दोस्रो हाफमा नेपालले गोल फर्काउँदै खेललाई बराबरी गरेको थियो ।

नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेका हुन । उक्त गोलसंगै विष्टले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान कायम गरेका छन् । विष्टले हरि खड्का र निराजन रायमाझी बराबरको रेकर्ड कायम गरेका हुन् । लाओसका लागि भने कप्तान बोनफाचन बौकोङ्गले गोल गरेका थिए ।

खेलको निर्धारित अवधिमा दुवै टीमले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । छनौट चरणको दोस्रो खेल आगामि मंगलवार लाओसमा हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार