श्रावण १७, २०८३ आइतबार August 2, 2026

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाईयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको छ।

मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ। सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्दै आएकी ती महिला अस्पताल भर्ना भएको आधा घण्टामै बितेको जनाइएको छ।

महिलामा सामान्य रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार