मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

क्रिकेट विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि हुँदैछ। जारी विश्वकपमा दक्षिण अफ्रिकाले ५ खेल खेल्दै ४ जित र एक हारसहित ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानले ५ खेलमध्ये २ जित र ३ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा रहेको छ।

अब यस खेलको जितले दक्षिण अफ्रिकालाई सेमिफाइनलको छनौटको नजिक पुर्याउने छ भने यस खेलमा हार बेहोरेमा पाकिस्तानको सेमिफाइनलको दौड मुस्किलमा पर्नेछ।

पाकिस्तान पछिल्लो खेलमा अफगानिस्तानसँग पराजित भएर दबाबमा रहेको छ भने दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार