मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युरोपा लिग : टुलुजमाथि लिभरपुलको पाँच गोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लिभरपुलले युरोपा लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्दै बिहीबार समूह ‘ई’ को खेल टुलुजलाई सहजै ५–१ गोल अन्तरले पराजित गरेको छ । लगातार तीन खेलमा लिभरपुलले जित निकालेको छ र नौ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Liverpool 5-1 Toulouse: Reds cement grip on Europa League Group E as Darwin  Nunez and Ryan Gravenberch among goals - Eurosport

एनफिल्डमा भएको खेलमा योर्गन क्लोपको लिभरपुलले फेरिएको टिम उतारेको थियो; यस क्रममा फ्रेन्चकप विजेता टिमविरुद्ध डिएगो जोटा, वाटरु एन्डो, डारविन नुनेज, रायन ग्राभेनबर्च र मोहमद सलाहले गोल गरे ।

Liverpool 5-1 Toulouse LIVE REACTION: Gravenberch inspires hosts to  comfortable Europa League win at Anfield | talkSPORT

प्रतियोगिताका अन्य प्रमुख खेलमा ओलम्पियाकोजले वेस्ट ह्यामलाई २–१, ब्राइटनले आयाक्सलाई २–०, रोमाले स्लाभिया प्रागलाई २–० र मार्सेले एईके एथेन्सलाई ३–१ ले पराजित गर्‍यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार