मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईसीसी टी–२० विश्वकप छनाेट : यूएईको विजयी शुरुवात

यूएईले बहराइनलाई ५ विकेटले हरायाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा यूएईले विजयी शुरुवात गरेकाे छ । आज साेमवार भएकाे खेलमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे ।

बहराइनले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य यूएईले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । यूएईका अली नसीरले नटआउट ४८ रन बनाए । बलिङतर्फ बहराइनका रिजवान बटले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बहराइन २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायाे । बहराइनका हेदर बटले नटआउट ५९ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र आयन अफजल खानले समान २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार