असार २९, २०८२ आइतबार July 13, 2025

भारत वार्ता गर्न तयार नहुनुले अचम्मित भएका छौं – परराष्ट्रमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत वार्ता गर्न तयार नहुनुले आफु अचम्ममा परेको बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री ज्ञवालीले भारत नेपालसँग वार्ता गर्न नखोज्नु अचम्मित भएको बताएका हुन् ।

तनावका बिच भारत र चीन धकेला धकेलको अवस्थालाई सामान्यीकरण गर्दै वार्ता हुनसक्छ भने नेपालसँग वार्ता नगर्नुको कुनै कारण नरहेको बताए ।

मन्त्री ज्ञवालीले भने, छोटो वार्ताका लागि ताकेता गरिरहेका छौं, वार्ताबाट नै समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त रहेकोले अहिले अन्य विकल्पका बारेमा सोचेका छैनौ र त्यो जरुरी समेत छैन ।

मन्त्री ज्ञवालीले सुगौली सन्धिको आधारमा नेपालको हक स्थापित गर्न खोजेको बताउदै सन्धिमा भएको काली नदी नै हाम्रो सिमाना हो मात्र भन्न खोजेको बताए ।

भारतले ऐतिहासिक तथ्यलाई स्वीकार गरेमा यो समस्या ठुलो नभएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार