मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मुख्यमन्त्री कोहलपुर गोल्डकप : दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा

आज त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्टस क्लबबिच सेमिफाइनल खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।

आइतबार भएको खेलमा निर्धारित समय अवधिभर गोलरहित भएपछि पेनाल्टी सुटआउटका आधारमा विदेशी टोली स्तब्ध भयो । पेनाल्टीमा दुधौलीले ६ का विरुद्ध ७ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित १३ बिघा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुनेछ । आइतबारको खेलमा म्यान अफ द म्याच दुधौली स्पोर्ट्स क्लबका जर्सी नं. २२ का लोकेश चौधरी हुनुभयो ।  सोमबार त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्टस क्लबबिच सेमिफाइनल खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार