मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

गुल्मीमा प्रथम मेयर कप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु

बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्तर्गत ग्वादीकाचौरमा याे  प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा दश टाेलीको सहभागिता रहेको छ । बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भएको थियो । दुई पालिकाबीच भएको खेलमा मुसिकोट नगरपालिकाले शून्यका विरुद्ध दुई सेटको अन्तरले रेसुङ्गालाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा बिहीवारको पहिलो खेल बाग्लुङकाे निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्ज्वल गिरी, विष्णु श्रीपालीलगायतका कलाकारहरुकको प्रस्तुति समेत रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार