असार २३, २०८२ सोमबार July 7, 2025

मुगुमा हिमपातपछि जनजीवन कष्टकर

गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएपछी स्थानीय प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माथिल्लो मुगुको मुगमकार्मारोङ  गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते  हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिनुभयो।  गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उहाँले बताउनुभयो।

हिमपातले गर्दा  चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोेर्चे लामाले  बताउनुभयो। शनिबारको तापक्रम माइसन सात डिग्री पुगेको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ। जिल्लाका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउनलाग्दा चिसो बढेपछि बजारमा  मालसामान किन्न जाने सेवाग्राही समस्यामा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार