काठमाण्डौंः दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ ।
आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो ।
इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजे पछि खेल थप रोचक हुने बताइएको छ ।
पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार पछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया