मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप छनोट खेलमा अर्जेन्टिना र ब्राजिल पराजित

अर्जेन्टिना उरुग्वेसँग २–० गोलले ब्राजिल कोलम्बियासँग २–१ गोलले स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।

Argentina lose to Uruguay in World Cup qualifiers in their 1st defeat since  Qatar 2022

अर्को खेलमा ब्राजिल कोलम्बियासँग उसैको मैदानमा २–१ गोलले स्तब्ध बन्यो । उरुग्वेको जितमा रक्षक रोनाल्ड आराउहो र डार्विन नुनेजले गोल गर्नुभयो । आराउहोले ४१औं र नुनेजले ८७औं मिनेटमा गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई स्तब्ध बनाउनुभएको हो । जितसँगै पाँच खेलबाट १० अङ्क बनाएको उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको अर्जेन्टिना शीर्ष स्थानमा छ ।

blog

यस्तै कोलम्बियाको जितमा लुइस डियाजले ७५औं र ७९औं मिनेटमा दुई गोल गर्नुभयो । ब्राजिलका लागि ग्याब्रिएल मार्टीनेलीले चौथो मिनेटमा सुरुवाती गोल गरे पनि टोलीको हार टरेन । जितसँगै पाँच खेलबाट नौ अङ्क बनाएको कोलम्बिया तेस्रो स्थानमा छ । सात अङ्क बनाएको ब्राजिल पाँचौँ स्थानमा छ ।

Raphinha: Brazil's unlikely new hero in World Cup qualifiers | Daily Sabah

अर्को खेलमा बोलिभियाले पेरुलाई २–० गोलले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार