असार २९, २०८२ आइतबार July 13, 2025

आदित्यनाथले बोलेको कुरा नेपालमाथिको अपहेलनाको रुपमा लिन्छु – प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्रीले बोलेको कुरा सहि हो भने त्यो जायज नभएको बताएका छन् ।प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले आदित्यनाथले नेपाललाई धम्की दिएको भए त्यो निन्दनीय विषय भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल हेपिन तयार छैन भन्दै यसलाई हामीले नेपालमाथिको अपहेलनाको रुपमा लिने स्मरण गराएका छन् ।

आदित्यनाथले जेठ २१ गते बुधबार लखनउमा इन्डो एसियन न्यूज सर्भिसलाई दिएको अन्तर्वार्ताका क्रममा नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार