असार २९, २०८२ आइतबार July 13, 2025

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको कुरा सुनेपछि गगन थापाको यस्तो प्रतिक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ,काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको कुरा सुनेपछि गगन थापाको यस्तो प्रतिक्रिया :

“सम्माननिय प्रधानमन्त्री ज्युको आज कुरा सुनिसकेपछि कोरोना भाइरसको बारेमा मलाई के लाग्यो भने प्रधनमन्त्री जीलाई धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैन । त्यसले गदौ बडो डरलाग्दो भयो । हङकङमा नेपालमा क्षमता नभएर पठाएको होइन प्रधानमन्त्री ज्यु त्यो बेलामा रिएजेन्ट कहिंपनि थिएन त्यसैले पठाएको हो । यो सरकारले पीसीआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन । क्वारेन्टाइनको मापदण्ड आफुले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ ।

हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कल्ले भन्यो ? नेपालमा मृत्यु हुनेको संख्या कम छ भन्ने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाजेर हेर्नुभएको छ ? भष्ट्राचार स्वास्थ्य सामग्रीको सुचि राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आव्हान गर्छु । तयार हनुहुन्छ सम्माननिय प्रधानमन्त्री ज्यू ? जुन अवस्थामा भारतबाट नेपालीहरु ल्याइएका छन ति व्यक्ति हुन कि ति नेपाली नागरिक हुन? ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने तिनि आउँदैछन भन्ने कुरामा जानकारी राख्ने तिनको लागि क्वारेटाइनको तयारी गर्ने सम्माननिय प्रधानमन्त्रीको सरकारले हो वा हामिले गरिदिुनुपर्ने हो ?

त्यसको तयारी गरेको भए आज तिनलाई दोश दिएर बस्नुपथ्र्यो । वा आज हामी एउटा पनि कोरोना संक्रमणको अवस्था नभएको वा कम भएको न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार