मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

न्यूक्यासलसँग ४-१ ले हार्यो चेल्सी

न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल लाससेल्लेज, जोएलिनटन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल रहिम स्टरलिङले गरेका थिए ।

यस खेलमा खेलको ७३औं मिनेटमा रिच जेम्सले रातो कार्ड पाउदा चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि न्यूक्यासल युनाइटेडको १३ खेलमा २३ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि चेल्सीको १३ खेलमा १६ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार