असार २९, २०८२ आइतबार July 13, 2025

स्वार्थभन्दा माथि उठेर सडकमा उत्रिएका युवाहरुलाई कम नआक्न कमल थापाको सरकारलाई चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले पार्टीगत स्वार्थभन्दा माथि उठेर युवाहरु सडकमा उत्रिएको विषयलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

अहिले स्वस्फुर्तरुपमा युवाहरुले समाजिक संजालमा विभिन्न समुह बनाएर देश भरि प्रदर्शन गर्ने र आफ्नो असन्तुष्टि व्यक्त गरेको प्रति अध्यक्ष थापाले टिप्पणी गर्दै युवाहरुको शक्तिलाई कम नआक्न सरकारलाई चेतावनी दिएका हुन् ।

उनले कोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी नभएको, अव्यवस्थित लकडाउन, सिमानामा अनियन्त्रित आवागमन, कमजोर परिक्षण, त्यसमाथि भ्रष्टाचारले गर्दा जनताको धैर्यको बांध टुटदै गरेको बताउदै पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका बताएका छन् ।

परिवर्तन भएरै छोड्छ भन्दै सामाजिक संजालमा यस्तो टिप्पणी गरेका छन् ( ुकोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी भएन।अव्यवस्थित लकडाउन,सिमानामा अनियन्त्रित आवागमन,कमजोर परिक्षण,त्यसमाथि भ्रष्टाचार।जनताको धैर्यको बांध टुटदैछ।पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार