श्रावण २७, २०८३ बुधबार August 12, 2026

युनोप्सका कर्मचारीको गतिबिधिप्रति नेपाल पत्रकार महासंघ नुवाकोट आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नुवाकोटमा रहेका भुकप प्रभावितहरुका लागि पुनर्मिाणमा सहयोग गर्न आएको भारतीय परियोजना अनर्तरगतको गैसरकारी संस्था युनोप्सका कर्मचारीले समाचार संकलनमा क्रममा पत्रकारमाथि गरेको हर्कतका विषयमा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले आपत्ति जनाएको छ ।

महासंघका नुवाकोटका सचिव जगदिश खनालले शुक्रबार विज्ञप्ति मार्फत युनोप्सको गतिबिधिको निन्दा गरेका छन । महासंघसँगै प्रेस चौतारी, प्रेस सेन्टर र गैरसरकारी संस्था महासंघ नुवाकोटले छुट्टाछुट्टै विज्ञप्ति निकाली युनोप्सको गतिबिधि प्रति आपत्ति प्रकट गरेको छ ।

स्थानीय तथा उक्त परियोजनाको कर्मचारी भर्ना प्रक्रृयामा छनौटमा नपरेका उम्मेदवारहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई धम्काएर उल्टै पत्रकारले धम्क्याएको भन्दै प्रहरीमा उजुरी गरेकोमा महासंसहित पत्रकार आवद्ध संस्थाहरुले आपत्ति जनाएका हुन । उनीहरुले प्रहरीमा दिएको उजुरी फिर्ता लिएर आत्मआलोचना गर्न आग्रह समेत गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार
स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
२०८३ श्रावण २७, बुधबार
धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
२०८३ श्रावण २७, बुधबार
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
२०८३ श्रावण २७, बुधबार
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
२०८३ श्रावण २७, बुधबार
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति
२०८३ श्रावण २७, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सूची
२०८३ श्रावण २७, बुधबार