मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ मङ्सिर । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको कप्तान केएल राहुल र टी- २० टिमको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिएको छ ।

दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले डिसेम्बर १० देखि सुरु हुने तीन टी- २०, तीन एकदिवसीय र दुई टेष्ट खेलको सिरिज खेल्नेछ ।

बोर्डका अनुसार रोहित शर्मा र विराट कोहलीले एकदिवसीय र टी- २० सिरिज नखेल्ने भएको जानकारी दिएको छ । रोहित र विराटले ह्वाइट बल क्रिकेटबाट केहि समयको बिश्राम मागेको बोर्डले बताएको छ । त्यस्तै आजिख्य रहाणे र चेतेश्वर पुजाराले टेष्ट टिममा स्थान पाएका छैनन् ।

टेस्ट टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, रुतुराज गायकवाड, इशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद सिराज, मुकेश कुमार, मोहमद शामी, जसप्रित बुमराह (उपकप्तान)  र प्रसिद्ध कृष्ण ।

टी-२० टिम: सूर्यकुमार यादव (कप्तान),  रविन्द्र जडेजा (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, रुतुराज गायकवाड, तिलक वर्मा, रिंकु सिंह, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर),, रविन्द्र जडेजा (उपकप्तान), वाशिंगटन सुनिता, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद सिराज, मुकेश कुमार र दीपक चहर ।

एकदिवसीय टिम: केएल राहुल (कप्तान), रुतुराज गायकवाड, साई सुदर्सन, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, श्रेयस अय्यर, सञ्जु सैमसन (विकेटकीपर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल, मुकेश कुमार, आवेश खान , अर्शदीप सिंह र दीपक चहर ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार