असार २९, २०८२ आइतबार July 13, 2025

विनियोजन विधेयकमाथि राष्ट्रियसभामा असार १ देखि ४ गतेसम्म छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयक (बजेट), ०७७ राष्ट्रियसभामा पुगेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभामा सो विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव पेस गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्णयार्थ बैठकमा पेस गर्दा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
असार १ देखि ४ गतेसम्म विनियोजन विधेयकका विभिन्‍न शीर्षक र सम्बन्धित मन्त्रीबाट जवाफ दिने तय भएको छ । विधेयकमाथि बोल्न चाहने सदस्यहरुलाई बैठक सुरु हुनुभन्दा एक दिनअघि नै नाम उपलब्ध गराउन भनिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक जेठ ३२ गते आइतबार बिहान ११ बजे बस्‍नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार