मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एन्फाले खुल्ला छनोटबाट टोली निर्माण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–१९र यु–१६ च्याम्पियनसिपका लागि खुल्ला छनोटबाट टोली निर्माण गर्ने भएको छ ।

एन्फाले बुधबार आफ्ना जिल्ला सङ्घलाई पत्र काट्दै यु–१९ का लागि पुस १ देखि ६ तथा यु–१६ का लागि पुस ७ देखि १२ सम्म खेलाडी छनोट गरिसक्न आग्रह गरेको हो । यसैगरी दोस्रो चरणको छनोट प्रदेशबाट तथा अन्तिम चरणको छनोट काठमाडौँमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार