मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

अब म्यानचेस्टर सिटीले फाइनलमा  ब्राजिलियन क्लब फ्लुमिनेन्सेको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ पुस । ईङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा जापानी क्लब उरावा रेड्स डायमण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिक र बेर्नानडो सिल्भाले एक एक गोल गरेका थिए भने एक गोल उरावाका मारिअस होइब्राटेनले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अब म्यानचेस्टर सिटीले फाइनलमा  ब्राजिलियन क्लब फ्लुमिनेन्सेको सामना गर्ने छ । यसअघि पहिलो सेमिफाइनलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको थियो ।

म्यानचेस्टर सिटी र फ्लुमिनेन्से पहिलो पटक क्लब विश्वकप खेल्दै फाइनलमा पुगेका हुन् ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।

फाइनल खेल डिसेम्बर २२ मा हुदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार