मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै काठमाडौं प्ले अफमा पुग्न चाहन्छ भने वीरगजञ्जको प्ले अफमा पुग्ने सम्भावना न्यून छ। ६ खेल खेलेको काठमाडौं २ खेलमा जित ३ बराबरी र १ मा पराजय भोग्दै ९ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।

यस्तै वीरगञ्जले पनि समान ६ खेल खेलेको छ। जसमा १ मा मात्रै जित हात पारेको छ भने २ बराबरी र ३ मा पराजित भएर ५ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार