मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अफ्रिकन कपमा मोरक्कोको विजयी शुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ४ माघ । जारी अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुवात गरेको छ।

गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए।

यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि समुह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समुहमा शीर्ष स्थानमा रहेको छ। अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्ने छ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार