मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘रेड ब्लुु’ इनर्जी ड्रिंकको ब्रान्ड एम्बेस्डरमा कराँते खेलाडी अनु अधिकारी अनुबन्धित

अन्तराष्ट्रिय प्रतियोगिताहरूमा भ्रमणका लागि सिमित आर्थिक सहयोगसमेत उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २० माघ । रेड ब्लु इनर्जी ड्रिक्सको ब्रान्ड एम्बेसडरमा कराँते खेलाडी अनु अधिकारी अनुबन्धित भएकी छिन्  ।

रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन रहेको इनर्जी ड्रिंक रेड ब्लुको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय कराँते खेलाडी अधिकारी अनुबन्धित भएकी हुन् ।

सो कम्पनीका निर्देशक मदन चुडाँलका अनुसार १३ औं दक्षिण एसियाली खेलकुदका सन २०१९मा राष्ट्रका लागि स्वर्ण पदक बिजेता अधिकारीले देशका लागि गरेको योगदानको सम्मान स्वरूप उनलाइ ब्रान्ड एम्बेस्डर बनाइएको हो ।

‘खेलाडी अनु अधिकारीलाइ आधिकारिक रुपमा सन २०२४ का लाग यस कम्पनिको ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्ति गरिएको जानकारी गराउँदछौं,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘अनु अधिकारीजस्तो राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा सफल एवम प्रतिभावान खेलकर्मी साथ जोडिन पाउँदा कम्पनि परिवार अत्यन्त हर्षित छौं ।’

कम्पनिका अनुसार सन २०२४ का लागि खेलकुद पोशाक, खेल सामाग्रीहरू प्रदान गर्नुका साथै बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरूमा भ्रमणका लागि सिमित आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार