मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

गुल्मीमा १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित सुरु

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गुल्मी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित २६ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको प्रतियोगितमा जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले शुभारम्भ गर्नुभएको हो ।

जिल्ला स्तरबाट छनोट भएका खेलाडीहरु प्रदेशस्तरमा सहभागि हुन पाउने छन् । प्रतियोगिता शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनुशासित पूर्वक खेल प्रर्दशन गर्न प्रतियोगिहरुलाई आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् । प्रतियोगितामा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार