काठमाडौँ, २६ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।
नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया