असार २३, २०८२ सोमबार July 7, 2025

फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप

एसपी लामिछानेसहित ५ जना नगर प्रहरी र ६ जना फुटपाथ व्यवसायी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप हुँदा ११ जना घाइते भएका छन्। बुधबार सुन्धारास्थित धरहरा अगाडि फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको हो।

राति ९ बजेपछि फुटपाथमा व्यवसाय गर्न दिने भने पनि साँझ ७ बजेपछि नै पसल राख्न थालेको भन्दै महानगर प्रहरीले व्यवसायीहरुलाई हटाउन खोजेपछि उनीहरुबीच झडप भएको हो। महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली व्यवसायीहरुलाई हटाउन गएको थियो।

झडपमा प्रहरी उपरीक्षक लामिछानेसहित ५ जना नगर प्रहरी र ६ जना फुटपाथ व्यवसायी घाइते भएका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले महानगर प्रहरीले मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गरेको छ भने प्रहरीले पहिले व्यवसायीहरुले आक्रमण गरेको बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार