कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । केन्द्र सरकारमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको हो ।

प्रदेश सरकारमा आर्थिक मामिला योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग पर्यटन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा दिनुभएको हाे ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पार्टीको निर्देशन बमोजिम जनताका पक्षमा रहेर काम गरेको बताउनु भयो ।

उहाँले राष्ट्रिय राजनीतिमा आएको बदलावलाई अन्यथा नलिई पार्टीको निर्देशनबमोजिम राजीनामा दिएको बताउनुभएको हो । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार