कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नयाँ मन्त्रीहरुको शपथ आजै साँझ ५ बजे

प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको शपथका लागि तयारी गर्न राष्ट्रपति कार्यालयमा सन्देश पठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चारदलीय नयाँ सत्ता समीकरण अनुसार बनेका नयाँ मन्त्रीहरुको शपथ साँझ ५ बजे हुने भएको छ ।

सरकारमा सामेल हुने माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंग्याएको छ ।

त्यससँगै प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको शपथका लागि तयारी गर्न राष्ट्रपति कार्यालयमा सन्देश पठाएका छन् ।

सोमबार कांग्रेससँगको सहयात्रा तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएर अघि बढेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार