असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद् सचिवालयलाई पठाउनुभएको छ ।

फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै सञ्चालन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया