कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सरकार र मिटरब्याज पीडितबीच चारबुँदे सहमति (पूर्णपाठ सहित)

संघर्षका सबै कार्यक्रम स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एक महिनादेखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ । सोमबार गृह मन्त्रालयमा भएको समझदारी पछि आन्दोलनरत पीडितहरुले आन्दोलन स्थगित गरेका हुन् ।

उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनको बार्ता पछि सरकार र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएको हो । सहमतिअनुसार मीटर ब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग गठन गर्न सरकार सहमत भएको छ ।

सरकार र मिटरब्याज पीडितबीच चारबुँदे सहमति, आन्दाेलन स्थगित

मीटर ब्याज पीडित संघर्स समितिका संयोजक अवधेश कुमार कुसवाले सरकारसंग चार बुँदे सहमति भएको सिधाकुरालाई बताए । सरकार समस्या समाधान गर्न राजी भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार