जेठ ४, २०८१ शुक्रबार May 17, 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया